दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डनको २४औँ आजीवन सदस्य रात्री भोज भव्य रूपमा सम्पन्न ।
लण्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डन (SERTD) को २४औँ आजीवन सदस्य रात्री भोज तथा भेटघाट कार्यक्रम गत शनिबार, २० सेप्टेम्बरका दिन भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवराम गुरुङ बीईएमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्व तथा निवर्तमान अध्यक्षहरू, संस्थापक प्रमुख सल्लाहकार, आमा समूहका...